साफ १७ वर्षमुनिको च्याम्पियनसिप : बङ्गलादेशसँग नेपाल ४ गोलले पराजित

काठमाण्डु – साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ४–० गोलले पराजित भएको छ । श्रीलङ्काको कोलोम्बोमा बिहीबार बेलुका भएको खेलमा बङ्गलादेशका साबिर इस्लाम, मोहम्मद ओपु रेहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे । अब नेपालले बङ्गलादेश र श्रीलङ्काको खेलको नतिजाका आधारमा सेमिफाइनलको यात्रा तय गर्नेछ । नेपालको २ खेलमा ३ अंक छ । बङ्गलादेशको…