काठमाण्डु- प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गरेका छन्। प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो प्रधानमन्त्री सुशीला कार्की र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको हो । भेटमा राजदूत सोङले चीन सधैं नेपालसँग सहकार्य गर्न तयार रहेको र नेपाली जनताको चाहनालाई सम्मान गर्ने बताए। सोङले भने, “आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई जे आवश्यक पर्छ,…