काठमाण्डु– बुङ्गल हाइड्रोपावरको आइपीओ बाँडफाँड भएको छ । बिहीबार बिक्री प्रवन्धक हिमालयन क्यापिटलले एक कार्यक्रमका बीच आइपीओ बाँडफाँड गरेको हो । बुङ्गल हाइड्रोको आइपीओ गत भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुलेको थियो । कुल २१ लाख ७५ हजार ८८८ जनाले आवेदन दिएका थिए । जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भएका छन्…