भारतीय प्रधानमन्त्री मोदीले आज प्रधानमन्त्री कार्कीसँग टेलिफोन संवाद गर्ने

काठमाण्डु - भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग टेलिफोन संवाद गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयका अनुसार दुई प्रधानमन्त्रीहरूबीच बिहीबार टेलिफोन संवाद हुने भएको हो । मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री कार्कीसँग सिंहदरबारमा भेटेर बधाइ दिँदै भारतीय प्रधानमन्त्री मोदीको सन्देश सुनाएका थिए । सन्देशमा नेपाल–भारतबीचको मित्रता र…