काठमाण्डु – एशिया कप टी–२० क्रिकेटमा ओमान भारतसँग २१ रनले पराजित भएको छ । समूह एको गएराति सम्पन्न अन्तिम खेलमा ओमान भारतसँग पराजित भएपनि उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । जितका लागि १८९ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६७ रन बनायो । ओमानका आमिर कलिमले सर्वाधिक ६४ रन बनाए…