काठमाण्डु- राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङदेन उर्जामन्त्री बन्ने भएका छन् । लिङदेन उपप्रधानमन्त्रीसहित उर्जामन्त्री बन्ने भएका हुन् । सत्तारुढ दलका नेताहरुको बालुवाटारमा बसेको बैठकले मन्त्रालयको सोमबार टुंगो लगाएको हो । रापप्राले सहरी विकास र खेलकुद मन्त्रालय पाएको छ ।