युवा उद्यमी श्रेष्ठको अध्यक्षतामा लायन्स क्लब दक्षिणकाली गठन

काठमाण्डु - लायन्स क्लब जिल्ला ३२५ एच अन्तर्गत दक्षिणकालीमा ‘लायन्स क्लब अफ काठमाडौं दक्षिणकाली’ गठन भएको छ ।  लायन्स क्लब जिल्ला ३२५ एच अन्तर्गत काठमाडौंको दक्षिणकालीमा ‘लायन्स क्लब अफ काठमाडौं दक्षिणकाली’ गठन भएको हो । युवाहरुको क्षमतामा अभिवृद्धि साथै युवाहरुलाई समाज सेवामा सहभागी गराउने उद्धेश्यका साथ झण्डै ३ वर्ष अघि लियो क्लबमा आवद्ध युवाहरुको नेतृत्वमा…