काठमाण्डु – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को अधिवेशन स्थगित रहेको बेलामा साना पार्टी फुटाउन अध्यादेश ल्याउन गरेको तयारीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाधक बनेका छन् । प्रधानमन्त्री ओलीले अमेरिकामा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर फर्केपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी अन्तिम चरणमा पुर्याएका थिए । ओलीले नेकपा (एकीकृत…