यस्तो छ प्रधानमन्त्री अभिनित चलचित्र ‘नमेटिने घाउ’ को पोस्टर

काठमाण्डु-रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले भदौ ७ गते फिल्म रिलिज गर्ने घोषणा गरेका हुन् । सार्वजनिक भएको पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितको तस्वीर छ । प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड पिडित मुस्कान खातुनलगायतलाई पनि पोस्टरमा देख्न सकिन्छ…