काठमाण्डु– राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गरेकी छीन्। नेपालका लागि अष्ट्रेलियाको राजदूतका रुपमा साढे तीन वर्षे कार्यकाल पूरा गरि स्वदेश फर्किन लागेकी राजदूत वोल्कले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहाललको कार्यकक्षमा विदाइ भेट गरेकी हुन् । बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अष्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप…