क्रोएसियाको पर्यटन सद्भावना दूतमा हरि तामाङ नियुक्त

काठमाण्डु - हरि बहादुर तामाङ क्रोएसियाको लागि पर्यटन सद्भावना दूतमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई सद्भावना दूत नियुक्त गरेको हो । तामाङलाई सद्भावना दूत निर्देशिका दफा ७ बमोजिम चार वर्षका लागि सो पदमा नियुक्त गरिएको हो । नेपाल सरकारको पुष ८ गतेको मन्त्रिस्तरीय निर्णयबाट तामाङलाई सो पदमा नियुक्त गरिएको…