काठमाण्डु - अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ। मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आइतबार श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो। वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रुपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि मन्त्रालयले…