बलात्कार प्रयासकाे आराेपमा दुई जना पक्राउ

बुटवल - सुस्त मनस्थितिकी २३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेकाे आराेपमा प्रहरीले ३० वर्षीय पुरुषलाई रुपन्देहीबाट पक्राउ गरेकाे छ । उनीलाई रुपन्देहीको कञ्चन गाउँपालिकास्थित महिलाकाे घरमा कोही नभएको मौका पारी जबर्जस्ती करणी गर्न खोजेकाे आराेपमा पक्राउ गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यही २१ पुस साँझको समयमा शारीरिक रुपमा अपांगता भएकी महिलालाई जबर्जस्ती…