एमालेमा ३५५ जनाले जिम्मेवारी पाउँदा ऐन महरले पाएनन्

काठमाण्डु – नेकपा एमालेले पार्टी पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरो र केन्द्रीय समितिमा ३५५ जनालाई जिम्मेवारी दिँदा एक केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छैन् । बुधबार बसेको सचिवालय बैठकले केन्द्रीय सदस्य ऐन महरलाई जिम्मेबारी नदिएको हो । बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा जिम्मेवारी तोकिएको सूचीमा महरको नाम छैन । पहिला पार्टी कार्यकर्तासँग…