काठमाण्डु-सरकारले विभिन्न ११ देशमा रिक्त रहेका नेपाली राजदूतहरूको नियुक्ति गर्ने भएको छ । आज दिउँसो ४ बजे बोलाइएको मन्त्रिपरिषदको बैठकमा राजदूतहरूको नियुक्ति गरिन लागिएको हो । बिहीबार नै नियमित बस्नुपर्ने मन्त्रिपरिषदको बैठक स्थगित गरेर आजका लागि बैठक बोलाइएको हो । बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत नियुक्ति गर्ने समाचार स्रोतले जनाएको छ । राजदूत नियुक्तिका…