काठमाण्डु-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । सङ्घीय सरकार गठनमा भएको फेरबदलपछि सत्ता सहयात्री दल एमालेले समर्थन फिर्ता लिएपछि उनले भोलि विश्वासको मत लिन लागेका हुन् । असार २० मा अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले संविधानको व्यवस्था अनुसार पुरै ३० दिन अल्पमतको सरकार चलाएका छन् । साउन १८ गते भित्र उनले…