नेकपा र एमालेले आज समानुपातिकको बन्दसूची बुझाउँदै

काठमाण्डु - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेले सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउँदै छ । नेकपाका नेता देव गुरुङले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको बताउँर्द त्यसैलाई जोडेर सोमबार निर्वाचन आयोगमा बुझाउने बताए । नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका…