उदयपुर सिमेन्ट कारखानाको भ्रष्टाचार मुद्दामा सबै आरोपीलाई अदालतबाट सफाइ

काठमाण्डु – विशेष अदालत काठमाण्डुले उदयपुर सिमेन्ट कारखानामा सामान खरिद सम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपीलाई सफाइ दिएको छ । अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार बिहीबार न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले उदयपुर सिमेन्ट उद्योग लिमिटेडका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा दाबी पुग्ने फैसला गरेको…