काठमाण्डु- सरकारले संसदलाई बिजनेस दिन नसक्दा संघीय संसदको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको हो । अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुनः दर्ता गर्नेगरी सरकारले हाल कुनै पनि विधेयक नल्याएको संसद सचिवालका प्रवक्ता एकराम गिरीले जानकारी दिए । अघिल्लो प्रतिनिधि सभाको कार्यकाल…