काठमाण्डु - शेर्पा समुदायले १५ दिनसम्म मनाउने ग्याल्पो ल्होसार आजबाट सुरु भएको छ ।आज बराह वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ । शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले यस दिनलाइ (नयाँ वर्ष) को सुरुवातको रुपमा लिने गर्दछ । आज उक्त समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी ल्होसार मनाउँदै छन् । ग्याल्पो ल्होसारको ३ दिन…