मकवानपुर - राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्ने भएकी छिन् । अस्पताल भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी फागुन ९ गते हेटौंडा आउने भएकी हुन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै अस्पताल भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउने कार्यक्रम तय भएको जनाकारी दिएको हो । संघीय सरकारको…