काठमाण्डु – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक सक्रियता र दलगत आबद्धताबारे चलिरहेका विभिन्न चर्चाबारे स्पष्ट पारेका छन् । आईतबार सामाजिक सञ्जालमा लेख्दै उनले आफू हाल कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र केवल एक अभिभावको भूमिकामा मात्र सीमित रहेको स्पष्ट पारेका छन् । डा. भट्टराईले गत वर्षदेखि नै आफू कुनै दलमा नबस्ने…