काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । यसदिन नेप्से ४७ अंकले बढेर परिसुचक २६३३ बिन्दुमा पुगेको छ । सेयर बजारमा एकाएक दोहोरो अंकको उछाल आउनुमा रवि–बालेन मिलनको सकारात्मक पक्ष हुन सक्ने आंकलन लगानिकर्ताहरुले गरेका छन् । यसदिन कारोबार रकम पनि बढेको छ । गत बिहीबार ३ अर्ब ४२ करोडमा समेटिएको कारोबार…