पूर्वका ९ जिल्लामा बाढीको उच्च जोखिम, ३ दिनसम्म उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डु–पूर्वी नेपालबाट पुनः वर्षा सुरु भएसँगै बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वका ९ जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।आगामी ३ दिनसम्म उच्च सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी तथा आसपासका जिल्लामा बाढीको…