डेडिकेटेड र ट्रंक लाइन महसुल छानबिन समिति गठनको चेम्बरले गर्‍यो स्वागत

काठमाण्डु- नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंक लाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधानका लागि छानबिन समिति गठन गर्ने सरकारको कदम स्वागतयोग्य भएको जनाएको छ। उच्चस्तरीय न्यायिक आयोग गठनमार्फत विद्युत महसुल समस्या समाधान हुनेमा विश्वस्त रहेको पनि चेम्बरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा ‘लोडसेडिङको समयमा केही उद्योगमा…