नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा

काठमाण्डु- नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् । मंगलवार प्राधिकरणका अध्यक्ष खनालले राजीनामा दिएका हुन् । प्राधिकरणमा विभिन्न विषयमा विवादहरू उत्पन्न भइरहेका बेला उनले सञ्चार मन्त्री रेखा शर्मासमक्ष राजीना पत्रमा बुझाएका छन् । आगामी साउनसम्म कार्यकाल रहे पनि खनालले राजीनामा दिएका हुन् । अध्यक्ष खनाल तत्कालीन प्रधानमन्त्री केपी ओली सरकारको पालामा…