राष्ट्रपति पौडेलले गरे नेपाल र खनालसँग छलफल

काठमाण्डु - राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनालबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपाल र अर्का नेता खनालसँग अलगअलग भेटवार्ता गरेका हुन् । भेटवार्तामा समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसमाहिक विषयमा छलफल भएको…