बालेन सरकारविरुद्ध आन्दोलनमा उत्रने भए सुकुमबासी

काठमाण्डु– सुकुमबासीहरु सरकारविरुद्ध आन्दोलनमा उत्रिने भएका छन् । अखिल नेपाल सुकुमबासी संघको नेतृत्वमा उनीहरु आन्दोलनमा होमिने तयारीमा छन् । संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरेको छ । संघका अध्यक्ष अमर परियारले सरकारले नागरिकको संवैधानिक हकहरूको उल्लंघनसहित राज्य आतङ्क फैलाउँदै देशभरका लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमा डोजर चलाई अमानवीय…