काठमाण्डु– सरकारले ल्याएका अध्यादेशहरुबारे राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । राष्ट्रपति पौडेलले आज दिउँसो ४ बजे कानून व्यवसायीहरुलाई छलफलका लागि शीतल निवासमा बोलाएका हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आजको छलफलमा वरिष्ठ कानून व्यवसायीहरु शम्भु थापा, टिकाराम भट्टराई, पूर्णमान शाक्य, भीमार्जुन आचार्य, बिपिन अधिकारी र शेरबहादुर केसी, ललित बस्नेतलाई छलफलमा…