१६५ निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र

काठमाण्डु - निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पु¥याएको छ । राजधानीका विभिन्न निर्वाचन क्षेत्रमा बुधबार मतपत्र पु¥याएसँगै देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले यसअघि तय गरेको कार्यतालिकाभन्दा अगावै…