भक्तपुरका वृद्धवृद्धाको उद्घोष: हाम्रो भोट सूर्यलाई हो

भक्तपुर - सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार तथा मध्यपुर नगरपालिका वडा नं. ६ मा एमालेका उम्मेदवारहरुको घरदैलो कार्यक्रम आयोजना गरिएको छ। उक्त क्रममा दुवै क्षेत्रमा करिब एक-एक दर्जन वृद्धवृद्धाहरुले एकै स्वर गुञ्जियो, ‘बुढेसकालको साहारा एमाले हो, एमाले हाम्रो जीवनको साहारा हो। हाम्रो लागि प्राणभन्दा प्यारो छ। त्यसैले हाम्रो भोट सूर्यलाई नै हो। अरु चिन्हमा…