निर्वाचन आयोगले सोध्यो ७१ जनालाई स्पष्टीकरण

काठमाण्डु - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ७१ जनालाई स्पष्टीकरण सोधिएको जनाएको छ । आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उजुरीका आधारमा ७१ जनालाई स्पष्टीकरण सोधिएको बताएका हुन् । उनले स्पष्टीकरणको आधारमा कारबाही प्रकृया अघि बढेको जानकारी दिए । साथै उनले आयोगले संघीय र प्रदेश सरकारका मन्त्रीले चुनाव प्रचारप्रसारमा जाँदा अनुमति लिनुपर्ने भन्दै अनुमति लिएर…