सन्दीप लामिछानेकाे बयान जारी,थुनछेक बहस आजै हुने

काठमाण्डु - नाबालिगमाथि बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेकाे मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ। नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका लामिछानेको पेसी मंगलबार घिमिरेको इजलासमा परेको हो। घिमिरेको इजलासमा अहिले सन्दीपको बयान भइरहेको छ। बयान सकिएपछि सोही इजलासले बहस सुनेर थुनछेक आदेश गर्ने छ। फैसला हुँदासम्म घिमिरे काठमाण्डु जिल्ला अदालतमै…