‘नो नट अगेन’ अभियानलाई प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाण्डु - नो नट अगेन लगायतका पेजलाई प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आयोगले जारी गरेको सूचना खारेज हुनुपर्ने माग गर्दै अधिवक्ता अनिल आचार्यले सोमबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् । नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध आयोगले दूषित मनसायले सूचना जारी गरेको भन्दै उनले…