हुस्सु-कुहिरो र हिमपातका कारण बढ्यो चिसो,सतर्कता अपनाउन महाशाखाकाे अनुरोध

काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ । मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत अधिकांश तराई क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली…