कहाँबाट सुरु भएको थियो महोत्तरीको भंगाहा घटना ? यस्तो छ नालीबेली

महोत्तरी – महोत्तरीको भंगाहा नगरपालिकामा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको छ । हिन्दु सम्राट सेनाले शोभा यात्रा निकालेर मुस्लिम वस्तिमा पुगेपछि बिहीबार झडप सुरु भएको हो । वडा नम्बर ८ स्थित पहरिया चोकमा पुगेर कलश यात्रामा सहभागीहरूले मुस्लिमको झण्डा राखेको ठाउँमा आफूहरूको झण्डा राख्ने तयारी गर्दागर्दै मुस्लिम महिलाले ढुंगा प्रहार गरेको स्थानीय एक…