गृहमन्त्री खाँण र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

काठमाण्डु – गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन थम्प्सनबीच शिष्टाचार भेटवार्ता भएको छ । आइतबार गृह मन्त्रालय पुगेर नवसनयुक्त राजदूत थम्प्सले गृहमन्त्री खाँणसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा उनीहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा गृहमन्त्री खाँणले राजदूत थम्प्सनलाई नेपालमा स्वागत गर्न…