काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार २५० जनाको नमुना परीक्षण गर्दा आज ४१ जनामा कोरोना पुष्टि भएको हो । यस अवधिमा ५९ जना नै संक्रमणमुक्त भएका छन् भने कसैको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणका कारण…