सेन्साईको ‘लक्की ड्र’ मा विजयी बने बिरगंजका पटेल

काठमाण्डु – नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले दशैं तिहार लक्षित ‘सेन्साई ३ को झट्का’ नामक योजनाअन्तर्गतको पहिलो लक्की ड्रको बिजेता घोषणा गरेको छ । पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी अकलेश कुमार पटेल भएका छन् । उनले एप्पल आइप्याड १०.२ जितेका छन् । बिरगंजको आर.के ईलेक्ट्रोनिक्स् मार्फत उनले सेन्साईको चेस्ट–फ्रिजर खरिद गरेका थिए । सोही योजनामा…