राष्ट्र बैंकमा निर्देशकसम्मलाई अवकासपछि गाडी सुविधा दिने प्रावधानविरुद्ध सर्वोच्चमा रिट

काठमाण्डु- नेपाल राष्ट्र बैंकका अधिकारीहरूले आफूले प्रयोग गरेको गाडी अवकासपछि घर लैजान पाउने छूटविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दर्ता भएको भएको छ। अधिवक्ताद्वय कुमार मगर र भरत कार्कीले गाडी सुविधा विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । सुरुमा राष्ट्र बैंकका गभर्नरलाई मात्र अवकाश हुँदा चढेको गाडी दिने नियम रहेकोमा पछिल्लो समयमा राष्ट्र बैंक आफैंले विनियम बनाएर…