मधेस प्रदेशमा कागजी प्रक्रिया मिलाएर भ्रष्टचार भईरहेको दाबी

रौतहट - फितलो सरकारी नीतिको कारण स्थानीय निकायमा बेथिती बढेको एक कार्यक्रमका प्रमुख अतिथी लगायत अधिकांस बक्ताहरुले बताएका छन। रौतहटको देवाही गोनाही नगरपालिका स्थित अख्तियार दूरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवसको अवसरमा सुशासन र सेवा प्रवाहमा स्थानिय तहको भूमिका विषयक आयोजित अन्तरक्रिया कार्यक्रमका अधिकांस वक्ताहरुले उक्त विचार राखेका हुन्। कार्यक्रमका प्रमुख अतिथी मधेश प्रदेश…