आज बसन्त पञ्चमी, सरस्वती पुजा कसरी गर्ने ?

काठमाण्डु - ज्ञान, बुद्धि, प्रतिभा, स्मरण शक्ति, वाक शक्ति, सोच र निर्णय शक्ति प्राप्त गर्ने एकमात्र सरल उपाय देवी सरस्वतीको पूजा गर्नु हो । कोही ज्ञान आर्जन गरेर कवि बन्न चाहन्छन्, कोही गायक बन्न चाहन्छन्, कोही लेखक बन्न चाहन्छन् वा निजामती सेवामा भर्ना हुन चाहन्छन् भन्ने फरक कुरा हो । तर यी सबै क्षेत्रहरू सरस्वतीद्वारा…