दशैं विदामा पनि सर्वोच्च अदालत खुला रहने

काठमाण्डु – दशैं बिदामा पनि सर्वोच्च अदालत खुला रहने भएको छ । सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै घटस्थापनदेखि पूर्णिमासम्म अन्य सुनुवाइ नहुने भएपनि बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने बताएको हो । घटस्थापनाका दिनदेखि नै अदालतका अन्य काम भने बन्द गरिएको छ । अब शनिवार र विजय दशमीको दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि अपरान्ह ३…