मुगु – जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोला बस्ने ३० वर्षीया सरस्वती सन्ज्यालका छोराछोरीको आगोमा जलेर मृत्यु भएको छ । उनका छोरा १४ वर्षीय विशाल सन्ज्याल र छोरी १२ वर्षीया झरना सन्ज्यालको आगलागीमा जलेर गए राति मृत्यु भएको प्रहरीले जनाएको छ । सरस्वतीले आफ्नै जस्तापाताले छाएको कच्ची घरको भूइँ कोठामा आगो बालेर सुतिरहेको अवस्थामा आगलागी भएको तथा…