काठमाण्डु – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबिच एकता हुने भएको छ । दुवै पार्टीबीच भएको अनौपचारिक सहमतिपछि राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले २ पार्टीबिच एकता गर्ने सहमति गरेको छ । सहमतिपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्,…