भीम रावल असन्तुष्ट, नेकपा प्रदेश इन्चार्जको जिम्मेवारी अस्वीकार

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी अस्वीकार गरेका छन् नेकपाले रावललाई गृह प्रदेशको इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको थियो । पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा पूर्वपदाधिकारीहरूको बैठक बसिरहेका बेला रावलले सामाजिक सञ्जालमार्फत जिम्मेवारी अस्वीकार गरेको सार्वजनिक गरेका छन् । रावलले आफूसँग परामर्श नै नगरी जिम्मेवारी दिन खोजिएको भन्दै असन्तुष्टि…