काठमाण्डु १५ वैशाख— जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले तारकेश्वर नगरपालिका वडा नं ४ पैँयुटारबाट महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनीका २१ वर्षीय सविन तामाङ, सोही ठाउँका २६ वर्षीय विमल तामाङ, सोही ठाउँकै २१ वर्षीय सुजन तामाङ, नुवाकोट विदुर नगरपालिकाका ४४ वर्षीय सतिस अमात्य र सोलुखुम्बुका १९…