तिलोत्तमाको नीति : किसान कार्ड लागू गर्नेदेखि महिला विद्यालय खोल्ने तयारीसम्म

काठमाण्डु – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसान कार्ड लागू गर्नेदेखि महिला विद्यालय खोल्ने तयारीसम्मको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक नीति तथा कार्यक्रममा नगरपालिकाद्वारा किसानलाई उपलब्ध गराइने विभिन्न प्रकारका कृषि अनुदान, मल, सिँचाइ लगायतलाई व्यवस्थित गराउन मापदण्ड निर्माण गरी तिलोत्तमा किसान कार्ड लागू गरिने उल्लेख छ । कृषि सहकारी संस्थामार्फत शुलभ भेटेरीनरी पसल…