२०७४ को बन्दसूची असोज १ बाट खारेज

काठमाण्डु -  २०७४ सालमा भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुले पेश गरी निर्वाचन आयोगले प्रकाशन गरेको उम्मेदवारको बन्दसूची असोज १ गतेबाट खारेज हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै अघिल्लो निर्वाचनको बन्दसूची खारेज भएको जनाएका हुन् । ‘२०७४ सालमा भएको प्रतिनिधि सभा…