‘लेनिल पिक’मा लालबहादुर जिरेलले फहराए युवा संघको झण्डा

काठमाण्डु - नेकपा (एकीकृत समाजवादी)निकट युवा संघ नेपालको ताराअंकित झण्डा किर्गिस्तानको ‘लेनिन पिक’मा फहराइएको छ । दोलखा जिरीका आरोही लालबहादुर जिरेलले युवा संघको ताराअंकित झण्डा लेनिल पिकमा फहराएका हुन् । एक महिनाअघि संघको केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजित कार्यक्रममा अध्यक्ष नरेश शाहीले आरोही जिरेललाई संघको झण्डा हस्तान्तरण गरेका थिए । सर्वाेच्च शिखर सगरमाथासहित साना–ठूला थुप्रै हिमालको…